क्यान्सरलाई जितेर पुनर्जन्म पाएको यामकुमार ढकाल



 बेलकोटगढी– ७, नुवाकोटका ५० वर्षीय यामकुमार ढकाललाई तीन वर्षअघि घाँटीको क्यान्सर भयो । त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा घाँटीमा क्यान्सर लागेको थाहा भएपछि सो अस्पतालले उनको उपचार गर्न नसक्ने जनायो अरु कुनै अस्पताल जान ‘रेफर’ ग¥यो ।
अब त मर्ने नै भइयो’ भन्ने त्रासका कारण उपचार गराउन उनी अरु कुनै अस्पताल गएनन् । क्यान्सरले ‘तेस्रो स्टेप’ पार गरिसकेको थियो,। त्यसैले मरिहालिन्छ, किन खर्च गर्नू’ भनेर उनी अस्पताल नै गएनन् । बरु टिचिङको रिपोर्ट बोकेर राजधानीको बसुन्धरास्थित डेरामा गएर मुत्युलाई कुरिरहे ।
डेरामा नै मृत्युलाई कुरिरहेको बेला  छिमेकी दिदीले होलिस्टिक हेल्थका औषधिजन्य जडिबुटी उत्पादनहरूका बारेमा जानकारी गराएर सो बहुमूल्य होलिस्टिक जडिबुटी सेवन गर्न सुझाव दिइन् ।  तिनै दिदीको पछि लागेर छोरी र भाइसँग यामकुमार ‘होलिस्टिक हेल्थद्वारा उत्पादन गरिएका बहुमूल्य जडिबुटी पाइने ठाउँमा पुगे । उनलाई समेत ‘मरिए पनि केही समय चाहिँ यही होलिस्टिक हेल्थका जडिबुटी खाएर नै मरौं’ भन्ने लागेको थियो; जडिबुटीप्रति पनि उति धेरै भरोसा र विश्वासचाहिँ थिएन । होलिस्टिक हेल्थको जडिबुटी खाँदै रोग के निको होला र भन्ने त
लागेकै थियो ।
होलिस्टिक हेल्थको जडिबुटी पाईन ठाउँमा पुगे“ र परामर्श लिए“ । होलिस्टिक हेल्थका जडीबुटी तथा वनस्पति खान सुझाइयो । झोलाभरि ‘कर्डिसेप’, ‘जिन्सेङ’, ‘नोनी’, ‘बार्ली’ र ‘रेइसी’ बोकेर कोठामा फर्के । त्यसपछि ती सामग्री निरन्तर खाए“ ।
क्यान्सरले गाल्दै लगेको थियो । शरीरका विभिन्न अङ्ग दुख्ने, पोल्ने, घोच्ने, पीडा हुने, भुँडी सुन्निनेजस्ता समस्या थिए । झुसिलो डकार आउँथ्यो, बेजोडले टाउको दुख्थ्यो । खाना त जबर्जस्ती नै भए पनि खान्थेँ तर पच्न गाह्रो हुन्थ्यो । कब्जियत भएर दिसा गर्नै मुस्किल पथ्र्यो ।
‘होलिस्टिक हेल्थ’ का जडीबुटीजन्य यी सामग्री खान थालेको साता बित्दा नबित्दै निदाउन सकिने भयो । अनुहारमा पनि चमक थपिएको अनुभूति हुन थाल्यो । ती सामग्री खान थालेको तीन महिनापछि उल्टी हुन खोज्यो, शरीरमा निकै नै असहजता महसुस भयो । त्यसपछि ‘होलिस्टिक हेल्थ’ का ती सामग्रीलाई घोलेर खान थाले“ ।
क्यान्सर पत्ता लागेको तीन महिनापछि भने उनले भक्तपुरस्थित क्यान्सर अस्पतालमा ‘किमो’ र ‘रेडियसन’ पनि लिए । तीन साइकल ‘किमोथेरापी’ लिए तापनि होलिस्टिक हेल्थका जडिबुटीजन्य सामागी भने खाई नै रहे । पहिलेभन्दा निकै सुधार हुँदै गएको देखियो । सुरुमा क्यान्सर थाहा पाएको नौ महिनापछि उनको स्वास्थ्यमा निकै सुधार देखियो । खानपान गर्न सजिलो भयो, स्वास्थ्य सुध्रँदै आयो । केमो लिएको केही पछि फेरि भक्तपुर अस्पताल गई स्वास्थ्य परीक्षण गराए । क्यान्सरको असर त निकै कम भैसकेको  देखियो; सुरुमा ९० देखिएको थियो, त्यतिबेला भने २० मा झरिसकेछ ।
‘होलिस्टिक हेल्थ’ को जडीबुटीजन्य सामग्री निरन्तर खाइरहे । त्यसको एक वर्षपछि फेरि भक्तपुर अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराए । त्यतिबेला चिकित्सकले उनलाई सुनाए– ‘तपाईंबाट क्यान्सर त निर्मूल पो भैसकेछ नि !’
जीवन जोगिएको रिपोर्ट पाएपछि यामकुमारमा खुसीको सीमा नै रहेन । त्यसपछि पनि स्वास्थ्य परीक्षणका लागि हरेक तीन–तीन महिनामा अस्पताल धाइरहे । पछिल्लो चैतदेखि भने कोरोना महामारीका कारण स्वास्थ्य परीक्षणको क्रम टुटेको छ । अहिले उनी शारीरिक तथा मानसिकरूपले स्वस्थ–तन्दुरुस्त छन् । उनमा क्यान्सर छैन तर पनि ‘होलिस्टिक हेल्थ’का सामग्री
खाइरहेकै छन् ।
यामकुमारले अहिले जीवनलाई अझ बढी चिनेका छन् । खानपान र जीवनशैलीका कारण नै रोग लाग्ने रहेछ भन्ने प्रस्ट बुझेका छन् । क्यान्सर हुनुभन्दा पहिले रक्सी पिउँथे; अहिले उनी पिउँदैनन् । रक्सीकै कारण झन्डै आफ्नो ज्यान गएको ठानेर यामकुमार सचेत छन् । सन्तुलितरूपमा खानपान गर्छन् । परिवारमा आमा, श्रीमती दुई छोरा र एक छोरी छन् । होलिस्टिक हेल्थले नयाँ जिवन दिएकोमा यामकुमार ढकाल दङ्ग छन् त्यसैले त उनी होलिस्टिक हेल्थलाई बारम्बार धन्यावाद दिइरहन्छन् । अहिले उनको परिवारमा उमङ्ग छ । खुशीयाली छाएको छ ।

Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube