किस गरेपछि कोरोना देखेमा के गर्ने ?

 

मैले हालै कसैलाई किस गरेको छु, उनलाई अब कोरोनाको लक्षण देखिएको छ । अब मैले  के गर्नुपर्छ ?

डाक्टर एलेक्स जर्ज एएण्डई डाक्टर हुन् र लभ आइल्याण्डका पूर्व कन्सलटेन्ट पनि हुन् । एलेक्स फक्स एक सेक्स जर्नलिस्ट हुन् । उहाँको भनाई यस्तो छ स् यदि तपाईंले कसैलाई  किस गर्नुभएको छ वा तपाईं यस्तो व्यक्तिको सम्पर्कमा आउनुभएको छ जसमा अब कोरोनाको लक्षण देखिएको छ भने तपाईंले आफूलाई आइसोलेट गर्नुपर्छ । आफ्नो लक्षणमाथि निगरानी राख्नुहोस् । यदि तपाईंमा पनि लक्षण देखिए सतर्क हुनुहोस् । यदि लक्षण गम्भीर भए तपाईंलाई स्वास्थ्य सहयोगको आवश्यकता छ ।

एलिक्सः हामी एक–अर्काका लागि जिम्मेवार हुनुपर्छ । साथै हामीले हाम्रो सम्बन्धमा आफ्नो लागि पनि जिम्मेवार बन्नुपर्छ । यदि तपाईंमा लक्षण देखिएको छ र तपाईंले कसैलाई  किस गर्नुभएको छ भने आफ्नो स्थितीबारे तपाईंले उनलाई जानकारी दिनुपर्छ । तपाईंले चुम्बन गरेको व्यक्तिमा अब लक्षण देखिएको छ भने आफूलाई सेल्फ–आइसोलेशनमा राख्नुहोस् ।

साभार: रातोपाटी

Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube