होलिस्टिक हेल्थको एलोभेरा नै किन ?

 

एलोभेरा तपाई हाम्रो घर आँगन, गमला, कौशी तथा छतमा लगाईएको हुन्छ । यो ३०० प्रजातिको हन्छ ।
 तपाई हाम्रो घरमा भएको कुन प्रजातिको हो थाहा  हुँदैन र यसको पात, डाँठ, जरा, फूल, के खान,े कति 
खाने भन्ने थाहा हुँदैन तर होलिस्टिक हेल्थको उत्पादन विभिन्न निकायबाट प्रमाणित तथा खान योग्य औषधि
 गुणले भरिपूर्ण एलोभेरा हो । यसमा २५० भन्दा बढि तत्वहरु ह्ुन्छन् ५० भन्दा बढि तत्वहरु मनव शरीरका
लागि  काम नलाग्ने हुन्छ । काम नलाग्ने तत्वहरु निकाली ल्याव टेस्ट गरि  तयार गरिएको होलिस्टिक एलोभेरामा
 निम्न तत्वहरु पाईन्छ । जस्तै पोलिस्याक्रइड, एमिनो एसिड, एन्टी अक्सीडेन्ट तथा प्रसस्त मात्रामा भिटामिनहरु ।
 कस्तो समस्या भएकाहरुले प्रयोग गर्ने ?
१.काटेका घाउहरुमा, पोलेका घाउहरु, पुराना घाउहरुमा
२. चयाँ पोतो तथा छालाका हरेक समस्यामा
३. दाद, एलार्जी, रगतको खरावी, कपाल झर्ने समस्यामा
४. मुखको चायाँ, डन्डीफोर, नसाको समस्या आदि ।
५.ग्यास्ट्रीक, अल्सर, कब्जियत, सुगर, पित्तमा समस्या भएकाले
६.पायल्सको समस्या, जुका पर्ने समस्या आदिमा ।
Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube