ओरल वाइज टुथपेस्ट नै किन विशेष ?

होलिस्टिक हेल्थ कम्पनीको ओरल वाईज टुथपेस्ट अत्ति नै महत्वपूर्ण एवम् अत्यन्तै लोकप्रिय, बहुउपयोगी र सबै भन्दा बढि विक्री हुने टुथपेस्ट हो । यो टुथपेस्ट यात्रा गर्दा होस् या घरमै बस्दा जतापनि साथमै लिएर हिड्न मिल्न र प्रयोग गर्न मिल्ने भएको हुँदा सबैका लागि बहुउपकारी संजीवनीबुटी सवित भएको  छ । यो टुथपेस्ट शरीरको सबै भागमा लगाउन  सकिन्छ । कुनै पनि केमिकल नमिसिएको १०० प्रतिशत शुद्ध भेजिटेरियन हुन्छ । गानोडर्मा, जिङ्सेन, ल्वाङ्ख, फुडजेल, मेन्थलबाट निकालिएको एक्सट्रयाक्टको मिश्रणमा तयार पारेको प्राकृतिक स्वादको टुथपेस्ट हो ।
यो अन्य पेस्ट भन्दा किन विशेष छ ?
यसले विशेष दाँतको रक्षा गर्नुको साथै प्राकृतिक गुणलाई जोगाई दाँतलाई बलियो र चम्किलो बनाई राख्छ । दाँत र गिजाको समस्याबाट मुक्त बनाउँछ । मुखको दुरगन्ध हटाउँछ । स्वास ताजा र मुख सँधै फ्रेस राख्छ । त्यसैले यसलाई अन्य पेस्ट भन्दा विशेष भनेको  छ ।  
यो टुथपेस्ट केवल दाँत चम्काउने मात्र नभई दाँत लगायत अन्यथुप्रै समस्याका लागि अत्ति उपयोगी छ । काटेका घाउह?, पोलेका घाउह?, डन्डीफोर, छालाका सम्पूर्ण समस्या, दाद, लुतो पिलो, घमौरो सबै प्रकारका एलार्जिलाई फाइदा हुनुका साथै दाँत दुख्ने, सिरिङ्ख गर्ने, गिजा दुख्ने, सुनिने, गिजाबाट रगत बग्ने, स्वास गनाउनेका लागि अत्ति नै उपयोगी हुन्छ । यसले घाँटी खसखस गर्ने जिब्रोमा खटिरा आउने, जिब्रोले कुनै पनि स्वाद नपाउने, ओठ फुट्ने,सास फेर्न असहज हुने, स्वाँस्वाँ बढ्ने, ?घाखोकी लाग्दा टाउको दुख्ने, पिनास,  मुखको चायाँपोतोमा, जोर्नि दुखेको, मर्केको सुनिएको, ठोकिएको, किरा, फट्याङग्रा लगायत माउरी, अरिङ्गाल, कुकुर, बिरालो, बाँदर, स्यालले चिधारेको तथा टोकेकाह?का लागि एकदमै फाइदा छ । लामो दूरीको गाडीको यात्रा गर्दा उल्टी भएमा, उच्च हिमाली भेगमा जाँदा लेक (हाइ अल्टिच्युट) लागेमा, काखी गन्याउने समस्यालाई पनि फाइदा हुन्छ । हातखुट्टाको औँलामा साबुन वा हिलोले खाएमा, हातखुट्टा फुटेमा, तातो तलरपदार्थ पोलेको ठाउँमा लेप लगाउँदा निको हुन्छ । पेटको समस्या जस्तै पेट दुखेमा, दिसा, कब्जियत भएमा पखला लागेमा पायल्स, फिस्टुला भएमा, ग्यास्ट्रिक जस्ता समस्यालाई हल गर्छ । यो टुथपेस्टले मानिसलाई मात्र नभई कुखुरा, बाख्रा, गाई वस्तुको विभिन्न समस्यालाई समेत समाधान गर्ने गर्छ । लेप लगाउनेदेखि मन तातो पानी मिसाएर खान मिल्ने भएकाले यसलाई फस्ट एड अर्थात घरको डक्टर भनेर पनि चिनिन्छ । यसमा नेचुरल पेनरिलिभर, नेचुरल ईनामेल र एन्टी अक्सिीडेन्ट जस्ता सक्रिय तत्व रहेका हुन्छन् । दाँतका विभिन्न प्रकारका दन्त समस्याबाट तपाईको दाँत जोगाउनुको अलावा, यो टुथपेस्ट संवेदनशील दाँतह?को लागि पनि प्रभावकारी छ। दाँतबाट रगत आउने, गिजा पाक्ने समस्याबाट छुटकारा मिल्छ । सास गनाउने समस्याबाट मुक्त हुन्छ ।

Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube